Home: traveldoozie.com
English Version: http://www.w3.org/Style/CSS/SAC/Overview.html
यो डब्लू.३.सी सक्कल दस्तावेजको अनुवाद हो र डब्लू.३.सी को सम्पत्ति हो| यस दस्तावेजलाई अनुवाद गर्दा गल्ती भएको हुन पनि सक्छ|
(यो पृष्ठले सी.एस.एस. स्टाइल सिट प्रयोग गर्दछ|)
एस.ए.सी. १.० सी.एस.एस. पार्सरको लागि एक प्रचलित इन्टरफेस हो र सी.एस.एस.१, सी.एस.एस.२, सी.एस.एस.३, (वर्तमानमा बन्दै गरेको) र अन्य सी.एस.एस.बाट उत्पन्न भाषाहरुसँग काम गर्ने अनुमान गरिएको छ |
एस.ए.सी. मा टिप्पणीहरु स्वागत छन् र www-style@w3.org पब्लिक डाँक-सुचीमा पठाउनु पर्छ | http://lists.w3.org/Archives/Public/www-style/ मा एक सङ्ग्रह उपलब्ध छ |
ए.पि.आई. एक बिटा सँस्करण हो जुन कुनै पनि समयमा अन्य सँस्करण द्वारा अद्यावधिक हुन, प्रतिस्थापित हुन वा अप्रचलित हुन सक्छ | त्यसैले यसलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्नु वा यसलाई "हुँदै गरेको काम" भन्दा भिन्न रुपमा उद्धरण गर्नु अनुपयुक्त हुन्छ | यो हुँदै गरेको काम हो र यसले या त डब्लु.३.सी. या स्टाइल क्रियाकलापका सदस्यहरुद्वारा स्वीकृत, वा यसमा सहमत भएको संकेत गर्दैन |
यो ए.पि.आई W3C Style Activityको एक भागको रुपमा बनाइएको छ |